खबरपत्र.कम को यो पन्नामा आईपुग्नुभएकोमा यहाँलाई बिशेष धन्यवाद
बिद्युतिय सन्चार सन्जालहरुको भिडमा खबरपत्र भिन्नै किसिमले यहाँहरु माझ प्रस्तुत हुदैछ।खबरपत्र एउटा भिन्नै अनलाईन पत्रिका भएकोले तपाईहरु यस साईटमा राष्ट्रीय तथा अन्तराष्ट्रीय समाचार पढ्न र हेर्नको साथै आफ्ना समाचारहरु सम्प्रेषण समेत गर्न सक्नुहुनेछ ।
तपाईको विचारले हरेक कुरामा महत्व राख्छ । खबरपत्रले तपाईका विचारहरुको उच्च आदर गर्दै तपाईले जुनसुकै क्षेत्रमा सम्वन्धित विचारलाई उचित स्थान दिने छ ।
खबरपत्रले राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा घटेका घटना तथा प्रस्तुत विचारहरुबाट उत्पन्न परिस्थिती र तिनका असरहरुको सटिक विश्लेषणलाई समेत प्रस्तुत गर्दछ ।
रवि मार्ग, वनस्थली, काठमाडौं
+९७७ १ --------
तलको प्रपत्रमा आफ्नो विवरण उल्लेख गरि पठाउन सक्नुहुनेछ । आवश्यकतानुसार हामी यहाँहरुलाई जवाफ दिनेछौं ।