नमस्कार

खबरपत्रमा यहाँलाई स्वागत छ ।

Khabar Patra - Online News from Nepal

खबरपत्र डट कम को यो पन्नामा आईपुग्नुभएकोमा यहाँलाई बिशेष धन्यवाद बिद्युतिय सञ्चार सञ्जालहरुको भिडमा खबरपत्र भिन्नै किसिमले यहाँहरु माझ प्रस्तुत हुदैछ।

Facebook - हाम्रो फेसबुक पेज

हामीलाई सम्पर्क गर्नुहोस ।

समाचार

खबरपत्र एउटा भिन्नै अनलाईन पत्रिका भएकोले तपाईहरु यस साईटमा राष्ट्रीय तथा अन्तराष्ट्रीय समाचार पढ्न र हेर्नको साथै आफ्ना समाचारहरु सम्प्रेषण समेत गर्न सक्नुहुनेछ ।

विचार

तपाईको विचारले हरेक कुरामा महत्व राख्छ । खबरपत्रले तपाईका विचारहरुको उच्च आदर गर्दै तपाईले जुनसुकै क्षेत्रमा सम्वन्धित विचारलाई उचित स्थान दिने छ ।

विश्लेषण

खबरपत्रले राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा घटेका घटना तथा प्रस्तुत विचारहरुबाट उत्पन्न परिस्थिती र तिनका असरहरुको सटिक विश्लेषणलाई समेत प्रस्तुत गर्दछ ।

तपाईहरु आफ्ना लेख रचना हामीलाई ईमेल गर्नसक्नुहुनेछ, जसलाई हाम्रो पन्नाको सुरुवात संगै उचित स्थान दिनेछौ ।

 

काठमाडौं-१६, पकनाजोल

+९७७ १ ४७००११०

हामीलाई सम्पर्कको लागी

तलको प्रपत्रमा आफ्नो विवरण उल्लेख गरि पठाउन सक्नुहुनेछ । आवश्यकतानुसार हामी यहाँहरुलाई जवाफ दिनेछौं ।